काठमाडौं, ४ असोज । शाहवंशीय राजाको शासन हटाएर नेपालमा यतिबेला लोकतन्त्रको अभ्यास भैरहेको छ । कुनै समय राज खानदानको बाहुल्यता रहेको यो सहर यतिबेला भने समग्र नेपालीको बास रहेक छ । राजतन्त्र हटाउन १० वर्षे जन आन्दोलन र ६२/६३ को आन्दोलनभित्र एक पात्रको पनि सक्रिय भूमिका रहेको थियो, उनि अरु कोहि नभएर शाहवंशीय परिवारकै उज्वल साह हुन् ।

उज्वल साह पनि राज खानदानभित्रै जन्मिएका एक नागरिक हुन् । जुन समय राजा हटाउन पर्छ भन्दै उनि सडकमा आए । उनले धेरै समय सम्म राजाको बिरुद्धमा कलम पनि चलाए । अन्तत राज सस्था हट्यो अहिले जनताले चुनेको सरकार छ । तर अहिलेको सरकारको बिषयमा भने उनको फरक मत छ । अहिले शासन व्यवस्था अनि अनि सरकारलाई उनि के भन्छन् । लालीगुराँस डटकमले उनिसँग गरेको कुराकानी हेर्नुहोस् –
https://youtu.be/p2joCDxEJiU


Your Views
Related News