???हार्दिक बधाई तथा कार्यकालको शुभकामना ???

गैरआवासिय नेपाली संघ (NRNA) दक्षिण कोरियाको सातौँ महाधिबेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएका Subedi Yagya Raj ज्यू लगायत नव निर्बाचित सम्पूर्ण टिमलाई कार्यकाल पूर्ण सफलताको लागि हार्दीक शुभकामना ब्यक्त गर्दछु ।

एनआरएन कोरियाको नव निर्बाचित समितीका पदाधिकारीहरु:-अध्यक्ष: Yagyaraj Subediबरिष्ठ उपाध्यक्ष: Deepak Punउपाध्यक्ष: Som Bahadur Tamangउपाध्यक्ष: Sanjiv Raiउपाध्यक्ष: Yadu Lamichhaneमहासचिव: Bimal Subediकाेषाध्यक्ष: Chandra Ranaसचिव: Raj Kumar Syangtanसचिव: Manoj Gautamयुवा संयोजक: Arun Shrestha (Eps Chingu)


Your Views
Related News