यी दुवै जोडी एक अर्का लाइ अति माया गर्थे १ दिन चरिले चरालाईभन्यो तिमीले मलाई छोडेर कहिल्यै उडेर त जाँदैनौ ?चरा : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई छोप्न त सक्छु तर फेरी तिमीलाई पाउन आफ्नो बनाउन सक्दिन कि?चरि को यो कुरा सुनेर चराको आँखामा आँशु छलक्क छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिई अनि चरि लाई भन्यो सानुअब हामी जिवनभरी सँधै साथमै रहनी है कहिल्यै नछुट्टिने अब!
समयले कोल्टे फेर्यो=१ दिन ठुलो आँधिबेरी तुफान आयो आफ्नो ज्यानबचाउनको निम्ति चारि उड्न थाली अनी चरा ले भन्यो”तिमी उडेर जाउ म त उड्न सक्दिन सानु आफ्नो ध्यान राख्नु है “चरि भुर्रर्रर्रउडेर गई केहि समय पछि अचानक तुफान रोकियो (थामीयो) मौसमसफा भयो अनी चरि वापस फर्केर आयो र आउँदा त चरा मरी सकेको रहेछ चरालेएउटा डाली हाँगामा केहि लेखेर छोडेको थियो त्यो चरी ले पढी, तेसमा थियो”प्रियसानु- तिम्रो विश्वास मा आज म यो संसार बाट बिदा भयकति स्वार्थि रहेछौ तिमि ,,म बिना पनि तिमि सदा सुखी- खुसि रहनु ल …..”यो पढेर चरी भक्कानीदै रुन थालिन तब सम्म धेरै ढिला भैसकेको थियोकति स्वार्थी रहेछ यो दुनिया त्यसै ले साथि माया गर्दा रुप होइन मन हेर्ने गर्नु होला निस्ठुरी स्वार्थी संग माया गरेर नपछुताउनु होला !


Your Views
Related News