काठमाडौं, ७ असोज । मि*र्गौलामा रहेको पत्थरीको अ*परेसन गर्दा ओम अस्पतालमा बिरामीको ज्या*न गएपछि ओम अस्पतालको पटक पटकको लापरवाहीको बारेमा नागरिक अभियन्ता ज्ञानेन्द्र साही जु*र्मुराएका छन् ।

पटकपटक उपचारमा आएका बिरामीको मृ*त्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको प्र*ब्रिद्धिको बिषयलाई लिएर स्वास्थ्य मन्त्रालय जादा स्वास्थ्य मन्त्रालयलाई कुनै जानकारी नभएको जवाफ दिएपछि साही फेरी जु*र्मुराएका हुन् ।

हिड्दै अस्पताल आएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको पथरीको अपरेसनपछि आइतबार बिहान मृ*त्यु भएको छ । ओम अस्पतालको यो पहिलो ला*परवाही होइन । यस भन्दा अगाडी पनि यस्ता थुप्रै घ*टना घ*टाएको छ

हेरौ यो भिडियो :


Your Views
Related News