काठमाडौं, ९ असोज । ए*सिड आ*क्रम*णमा परि काठमाण्डौको किर्तिपुर अस्पतालमा उ*पचाररत मुस्कान खातुनलाई उनका मन पर्ने बलिउड अभिनेता वरुण धवनले एक भिडियो सन्देश पठाएका छन् ।

सन्देशमा धवनले मुस्कानको हौसला बढाउँदै छिटै आफुले भेट्नेसमेत बताएका छन् । उनले छिटै सञ्चो हुन भन्दै पढेर आमाबाबुलाई गर्व गर्न लायक बन्नसमेत भनेका छन् । उक्त भिडियोमा धवनले अभिनेत्री कृति सेननले यो घ*टनाबारे जानकारी दिएकोसमेत बताएका छन् । घ*टनाको बारेमा जानकारी दिएकोमा कृतिप्रति आभार समेत व्यक्त गरेका छन् ।

वरुणले ट्वीटरमा समेत मुस्कालाई हौसला दिएका छन् ।

यसअघि गत मंगलबार मुस्कानका मन पर्ने गायक राजु लामाले समेत मुस्कानलाई अस्पतालको शै*यामै भेटेर उनको हौसला बढाउन गीत समेत गएका थिए ।

सबैको हौसला, माया, साथ् र सहयोगले मुस्कान बिस्तारै स्व*स्थ हुँदै गइरहेकी छन् ।


Your Views
Related News