काठमाडौँ-दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन्।गत जेठमा फुटीलाई सरकारले राजदूतमा सिफारिस गरेको थियो। शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकाी छोरी हुन्।

उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। अमेरिकामा अध्ययन गरेर केही समय अगाडि मात्नै पाल नेफर्किएकी फुटी २०३८ सालमा जन्म लिएकी हुन् ।


Your Views
Related News