काठमाडौँ । दुबईमा सडक दुर्घटना हुदा १ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेट जाँद दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदाँ ८ जनाको मृत्यु भएको हो । हाल घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेट जाँद दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदाँ ८ जनाको मृत्यु भएको हो । हाल घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।


Your Views
Related News