गायक राजेश पायल राईले सार्बजनिक गरेको ठमेलको बजारमा दिक्पाल र हिराको ठुम्का

ईटहरी/ राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ

बैगुनि माया, तिमिलाई पाए, आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् । सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने शब्द मिरादेबी राइ र संगीत नबिन कार्कीको सुन्न सकिन्छ ।

जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन् । भिदीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ 


Your Views
Related News