रोशनी शाही र महराको सम्बन्धको बारेमा बोले डा केसी, रोशनीले बयान फेर्नका कारण यस्तो रहेछ

काठमाडौं, १५ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘ज*वरजस्ती क*रणीको गम्भीर आ*रोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बयान फेरेकी बिदितै छ ।

उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी हुन् ।

महराले समेत आफु रोशनीको कोठामा गएको स्वीकारेको अवस्थामा पनि आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट बताउदै आएकी छिन् ।

उनले भनेकी छन्, ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो, अहिले त धेरै भयो भेट पनि नभएको ।’ यस बिषयमा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले आफ्नो गहन तर्क राखेका छन


Your Views
Related News