काठमाडौं– सभामुखबाट रा’जीनामा दिएका कृष्णबहादुर महराले सरकारी नि’वास भने छो’डेका छैनन्। महरा बालुवाटारस्थित सरकारी नि’वासमै रहेको बताइएको छ। महराका प्रेस संयोजक डिल्ली मल्लले सरकारी नि’वासमै रहेको जान कारी दिए। यौ’न दु’राचारको आ’रोप लागेपछि महराले मंगलबार रा’जीनामा दिएका थिए। स’र्तसहितको रा’जीनामा दिएकोमा वि’रोध भएपछि महराले ‘गो’प्य’ रुपमा बुधबार पु’नः अर्को रा’जीनामा पत्र बुझाएका थिए। उपसभामुख शिवमाया तुम्बाहाङ्म्फेले महराको रा’जीनामा अ’स्वीकृत गरेपछि उनले भा’षा स’च्चाएर दोश्रो रा’जीनामा दिएका थिए।

सत्तारुढ दल नेकपाको स’चिवालय बै’ठकले सांसद प’दबाट समेत रा’जीनामा गर्न दिएको सुझावलाई महराले अ’टेर गरेका छन्। सोमबार बसेको स’चिवालय बै’ठकले सभामुख र सांसद प’दबाट रा’जीनामा दिन सु’झाव दिएको थियो। उनका प्रे’स सं’योजक मल्लले भने, ‘स’चिवालय बै’ठकबाट सांसदबाट पनि रा’जीनामा दिने कुरा आएको सुनिएको हो। प्र’तिनिधिसभा स’दस्यबाट रा’जीनामा दिने बारेमा केही सो’चिएको छैन।’


Your Views
Related News