काठमाडौं, १६ असोज । चर्चित गायक आनन्द कार्कीको दशैँ तिहार गित ‘सरर सरर’ सार्वजनिक भएको छ । कार्कीकै युटुब च्यानलमार्फत सार्वजनिक गरेका गीतमा डा कृष्णहरि बरालको शब्द र बि बि अनुरागीको संगीत र संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोलाई बिरेन्द्र भट विपिनले छायाकंन र सम्पादन गरेका छन् । माइकल चन्द निर्देशित भिडियोमा पुष्प खड्का र विनु साक्यसँगै किरण केसी ,रमेश चन्द सोदरी ,कविता न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्-


Your Views
Related News