जलेश्वर, १६ असोज । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको ब ला त्का र गरी ह या गरिएको अवस्थामा श व फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको ब ला त्का र गरी ह त्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान श व फेला परेको हो ।

उहाँले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा श व फेला परेकोले उनको ब ला त्का र गरी ह त्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो ।


Your Views
Related News