प्रकाश सपुतको गलबन्दी एकदमै रुचाएको गित हो |र त्यो गित सम्भु राई को कपि गरेको भन्ने बिवाद निकै चर्कियो अनि केइ समय पछि|प्रकाश सपूत र सम्भु राई बिच प्रकाशको गितमा सम्भु राईको नाम राखिने सहमतिमा यो सल्लाह टुङ्गियो|तर यो कुरा सेलाउन नपाउदा नै प्रकाशले अर्को लय सब्दमा अर्को गित कपि गरियको बजारमा हल्ला हेर्नू होला भिडियो सहिद|कुलेन्द्र बिक को र बिस्नु माझिको स्वरमा रहेको सलको पत र लिरुरु हुरुरु सेम रहेछ छ!

https://youtu.be/RFH_SgnkRQo


Your Views
Related News