काठमाडौं । विरगञ्जकी ए’सिड आ’क्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपाचार भ’इरहेको छ। उनलाई भेटन गायक राजु लामा अस्पतालमा पुगेका छन। ए’सि’ड आ’क्र’म’णमा परेकी मुस्कान खातुनलाई भेट्न का लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शै’यामा थिइन् ।उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्र’यत्न गरेका छन् । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएका छन्।
गा यक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा को’षको लागि ६०,००० हजार सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।।वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रे’म प्र’स्ताव अ’स्वीकार गरेको भन्दै एक युवकले ए’सिड प्र’हार गरेका थिए। अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा स’म्पर्क गरेर तथा भिडियो मा’र्फत छिट्टै स्वा’स्थ्य ला’भको का’मना गरेका छन । उनले गत महिना मुस्कानमाथी ए’सि’ड प्र’हार गरेका थिए ।