काठमाडौँ, २० असोज । नेपाली चलचित्र जगतमा महानायकको उपमा पाएका नायक हुन् राजेश हमाल । राजेश त्यस्ता कलाकार हुन् जो कहिल्यै विबादमा तानिएनन् र सबैको मन मनमा बसे । धेरै ढिलो विवाह गरेका हमालको अहिले सम्म कुनै सन्तान भने भएको छैन ।

पछिल्लो समय चलचित्रमा अभिनय गर्न छोडे पनि उनि विभिन्न टेलिभिजन कार्यक्रम, विभिन्न एड र सामाजिक काममा ब्यस्त छन । पछिल्लो समय उनि सामाजिक संजालमा पनि अप टु डेट रहदै आएका छन । यसै बीच राजेश हमालले आफ्नो बाल्यकाल देखि अहिले सम्मको निक्कै दुर्लव तस्बिरहरु सार्बजनिक गरेका छन । तस्विर सार्बजनिक गर्दै हमालले लेखेका छन – ट्रान्जिसन् अफ लाइफ, पल हरु’ ।


Your Views
Related News