केही नेपाली हरु दशै हाम्रो होइन हिन्दुको हो भन्छन बिदेशी ले धुनधान सग मनाउछन

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत बेरीले दशै मनाएका छन्।

रातो टीका र पहेलो जमरा लगाएर उनले हिन्दू धर्मको सबैभन्दा ठूलो चाड दशैं मनाएका हुन्।

दशैँ मनाउँदै नेपालका लागि अमेरिकी राजदूत बेरी । तस्बिर-अमेरिकी दूताबास काठमाण्डौँ
उनले आफै पनि टीका लगाएका छन् र अरूलाई पनि टीका लगाइदिएर काठमाडौंस्थित अमेरिकी राजदूताबासलाई नै दशैमय बनाइदिएका छन् ।

राजदूताबासका कार्यरत अमेरिकी कर्मचारी पनि नेपाली पहिरनमा सजिएर दशै मनाएका हुन्।


Your Views
Related News