काठमाडौ/ नेपाली हरुको महान चाड बडा द’शैका अबसरमा सम्पुर्ण देश भर हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि आफन्तजन तथा आफू भन्दा जेठो बाठो मान्छेको हातबाट टीका र जमरा ग्रहण गरि मनाइने यश दशै पर्बको टिकाको शुभ साइत नेपाली समय अनुसार १० बजेर ३५ मिनेटमा थियो । देश तथा बिदेशमा समेत टीका जमरा लगाइ नेपाली हरुले दशै पर्व मनाउने गर्छन् । घरपरिवार बाट टाडा भएका हरुले भिडियो कल तथा फोन बाटै खुसी तथा शुभकामना साटासाट गर्छन। यसै क्रममा दशैको अबसरमा नेपाली हास्य कलाकार क्षेत्रका चर्चित जोडि तथा समाजसेवी सिताराम कट्टेल र कुन्जना घिमिरे परिवारको दशै यस्तो रह्यो।
काठमाडौ/ नेपाली हरुको महान चाड बडा द’शैका अबसरमा सम्पुर्ण देश भर हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि आफन्तजन तथा आफू भन्दा जेठो बाठो मान्छेको हातबाट टीका र जमरा ग्रहण गरि मनाइने यश दशै पर्बको टिकाको शुभ साइत नेपाली समय अनुसार १० बजेर ३५ मिनेटमा थियो
देश तथा बिदेशमा समेत टीका जमरा लगाइ नेपाली हरुले दशै पर्व मनाउने गर्छन् । घरपरिवार बाट टाडा भएका हरुले भिडियो कल तथा फोन बाटै खुसी तथा शुभकामना साटासाट गर्छन।यसै क्रममा दशैको अबसरमा नेपाली हास्य कलाकार क्षेत्रका चर्चित जोडि तथा समाजसेवी सिताराम कट्टेल र कुन्जना घिमिरे परिवारको दशै यस्तो रह्यो।