काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले दसैँमा टिका ग्रहणपछि बुबालाई खुट्टा ढो‘गाएको तस्वीर ट्वीट् गरिन् ।विजया दशमीको दिन बेलुकी ९ः२८ मा ट्वीटरमा पोष्ट गरिएको तस्वीर ओछ्यानमा सुतिरहेका बुबाले छोरीको खुट्टा ढो‘गेको देखिन्छ उता उपप्रमुख थापा हाँसेको देखिन्छ । र, ट्वीटमा लेखिएको छ, ‘टीका जमरा र बाबाको आशिर्वाद पछि । हाम्रो संस्कार चेलिबेटीको खुट्टा ढो‘ग गर्ने च‘लन । बाबाको माया । ह्याप्पी दसैँ २०७६ ।’उनको तस्वीर सार्वजनिक भएपछि धेरैले त्यसमाथि प्र‘तिक्रिया जनाए ।

बुवाको अ‘पमान गरेको, त्यसमा पनि विरामी बुवाको भनेर उपप्रमुख थापाको धेरैले आ‘लोचना गरे ।उनले पुनः ट्वीट गरिन् । ‘तपाईंहरुले यो फोटोमा के देख्नु भयो कुन्नि ? मैले यो फोटोमा बाबाको माया, हाम्रो संस्कार (चेलिबेटि ढो‘ग्ने) अझ भन्नु पर्दा बाबा स्वा‘स्थ्यले निको हुनुहुन्न । तर, उहाँको जि‘द्धिपना ढो‘ग्ने हात दिदा पनि नमान्दा खुट्टा यसरी उ‘चाल्नु पर्यो । अनि एक छिन हाँसो पनि भयो । त्यहि हाँसो सेयर ।’उनले आफ्नो संस्कारमा छोरीलाई ढो‘ग गर्ने भएको र बुवाले खुट्टा मागेपछि त्यसरी उ‘चाल्नु परेको बताएकी छिन् । ‘फोटो हेर्दा अ‘स्वभाविक लाग्न सक्छ ।

विरामी बुबाले खुट्टा नै ढो‘ग्छु, भनेपछि मैले खुट्टा दिएँ, बुबाले ढो‘ग्नु भयो र म हाँसे ।’उनले भनिन् ।उनले आफूमाथि भइरहेको आ‘लोचना तर्फ संकेत गर्दै आफ्नो व्य‘क्तिगत जीवन र सं‘स्कार भएको बताइन् ।‘मेरो पनि व्य‘क्तिगत जीवन छ ।हाम्रो संस्कृति छ। बुबा वि‘रामी हुनुहुन्छ । ओछ्यानमा नै रहेर खुट्टा ढो‘ग्छु भनेपछि बुबाको खुसीको लागि यसो गरिएको हो ।’सामान्य विषयलाई लिएर अनावश्यक टि‘काटिप्पणी भइरहेको उनको भनाई छ । ‘बुबा छोरीको विषयलाई लिएर प‘दीय विषय जो‘ड्नु, हिन्दू धर्म र व्य‘क्तिगत ला‘लञ्छना लगाउनु अ‘स्वभाविक छ ।’

उनले झ‘ट्ट तस्वीर हेर्दा अ‘स्वभाविक लाग्ने भए पनि आफ्नो लागि सा‘मान्य भएको बताइन् । ‘मलाई मन पर्ने चिज तपाईंलाई मन नपर्न सक्छ । तपाईंलाई मन पर्ने चिज मलाई नपर्न सक्छ,‘ उनले भनिन्, ‘यसकारण त‘थ्यगत, बा‘ध्यता र संस्कृति बु‘झनेहरुले नक‘रात्मक रुपमा लिँदैन । हामीले स‘करात्मक भएर सोचौँ ।’


Your Views
Related News