म प्रधानमन्त्री भए भने नेपाल युरोप भन्दा विकसित हुन्छ : डा. भट्टराई

काठमाडौं । प्रचण्ड–बाबुराम एक समयको चर्चित जोडी हो । तर पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई विपरित दिशामा रहेका छन् । भट्टराईले आफ्नो पार्टी काठमाडौंको मःम पसल जस्तो नभएको बताउँनु भएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूराना पार्टीहरु भन्दा पार्टी फरक रहेको उहाँले स्पष्ट पार्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो ।

तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’ एक फरक प्रशंगमा अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको ब्याख्या गर्नुभएको छ । दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको भन्दै जनताको पक्षमा कुनै काम गर्न नसकेकाले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गर्नुभयो । सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत कुनै काम हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अब यो सरकारबाट के आशा गर्ने, यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत साबित ग‍र्यो ।’ संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो गलत भएको स्पष्ट पार्नुभयो ।

यो पनि राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर शीतल निवासबाट विमानस्थलसम्म
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा जानुभएको छ । बुधबार बिहान उहाँ शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुग्नुभएको हो । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उहाँ हेलिकोप्टरमा चढेर विमानस्थल पुग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो । यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो ।

म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार जानुभएको हो । बुधबार म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उहाँले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो पनि पारस सरकार मसँग डाँको छोडेर धेरै पटक रुनु भएको छ :सोनिका रोकाया
काठमान्डौ । थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको स’म्बन्धका कारण वि’वादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जो’डिएको छ। शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जो’डिएको हो। दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बा’क्लैरूपमा एकसाथ दे’खिन थालेपछि उनीहरूबीच नि’कटताका बारेमा च’र्चा चलेको हो। यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डे’बिडसन बाइकको पछाडि राखेर हुँ’किएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो च’र्चा थप ग’र्माएको हो।

च’र्चाले वि’शेषगरी सामाजिक संजाल ता’तिरहेको छ। पारसलाई वि’शेषगरी सोनिकाको पनि लगानी रहेको दबारमार्गस्थित लि’क्विड लाउन्जमा धे’रैजसो देखिन्छ। सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक ए’काउन्टमा पोस्ट गर्दै आइरहेकी छन्। पूर्व युवराज पारससँग नाम जो’डिएको वि’षयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै स’त्यता नरहेको र त’थ्य नबुझी लेखिएको बताइन्। ‘उहाँको छवि पनि वि’वादास्पद छ र मेरो पनि। यसको आ’धारमा यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि नि’कट छु। म प’रिचितहरू सबैसँग उस्तै किसिमको ख्या’ल ठ’ट्टा गर्छु।

अरू धेरैको बाइकमा कफी पि’उन गएको छु, साथीका रूपमा।यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्,‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला। केटी भएँ त्यसैले यस्तो भएको हो। सो निका थप्छिन म तपाईसँग न’ढाँटि भन्छु आफूलाई न’बुझि मिडिया र समाजले ल’खेटेको भन्दै पारस सरकार मसँग डाँ’को छो’डेर धेरै पटक रु’नु भएको छ ।हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन्। मेरो बारेमा मलाई न’सोधी लेखिएको छ। ‘ब झाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ‘द सोनिका सो’ नामक कार्य’क्रम च’लाउने गरेकी छन्। उनले च’लाउने का’र्यक्रममा वि’शेषगरी वयस्क र द्वि’अर्थी विषयले भ’रिएका हुन्छन्।

उनी जति यस्ता अ’न्तरवार्ता तथा शो गर्न च’र्चित छिन् उस्तै शै’लीमा अ’न्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अ’न्तरवार्ता लिएकी छन्। यस्तै उनी अ’न्तरवार्ता लिने अन्य यूट्यूबरको रोजा’इमा पनि उ’त्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्य’स्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मो’डलिङ समेत गरेकी छन्। उनले स्टेज कार्य’क्रमहरू पनि सं’चालन गर्ने गर्छिन्। नेपालमा राजतन्त्रको अ’वसानसँगै मु’लुक सं’घीय गणतन्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे।

यसक्रममा उनी एकपटक ला’गुऔ’षधसहित स’मातिए भने उनलाई हृ’दयघात समेत भयो। हृ’दयघातबाट स्वा’स्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयप छिसम्म म’दिरा से’वन छा’डेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः म’दिरामा डु’ब्न थालेको दा’बी गरिँदै आइएको छ। पारसको आ’नीबानी सु’धार नभएकाले उनी नेपाल फ’र्किए पनि निर्मल निवासमा नब’सी बाहिर नै ब’स्दै आएका छन्


Your Views
Related News