भर्खरै
सोलुखुम्बुकाे एउटा हिमाल , जुन एलियनले उडान गर्थे : वास्तविकता यस्ताे छ ! (भिडियाे सहित)
हाम्रो संवाददाता ८ कार्तिक २०७६, शुक्रबार १०:५१

4
SHARES

एजेन्सी । साेलुखुम्बु त्यसैपनि पर्यटकिय क्षेत्रकाे रूपमा परिचित छ । त्यहा रहेका हिउसरीका सेताम्मे हिमाल देखेपछि जाे काेहिकाे पनि मन लाेभिने गर्दछ । अत्याधिक चिसाे ठाउँ र रमणीय वातावरणका कारण साेलुखुम्बुका हिमाली क्षेत्र पर्यटकहरूकाे प्रमुख गन्तब्य बनेकाे छ । तर हालै साेलुखुम्बुकाे एक हिमाल बारे एक अनाैठाे तथ्य बाहिरीएकाे छ ।

जुन धेरै नेपालीहरलार्इ यस बिषयमा थाहा नहुन सक्छ । सगरमाथाकाे चुचुराेबाट पूर्वि उत्तरी दिशाकाे २२ किलाेमिटर हवाइदुरीमा अर्काे हिमाल छ जसकाे नाम हाे Kangtega (कन्टेंजा) हिमाल । याे हिमाल गुगल म्यापमा हेर्दा दक्षिण पश्चिमकाे दिशाामा ठुलाे कालाे धब्बा जस्ताे देखिन्छ । जुन तस्विर सन २०१५ जुन ७काे दिन गुगलले लिएकाे थियाे ।

गुगलले अाफ्नाे म्यापमा नेपालको Kangtega हिमाललाई एउटा कालो भाग बनाएर राखेपछी संसार भर बाट यो ठाउँकोचर्चा बडिरहेको छ र यसलार्इ मानिस पिच्छे विभिन्न अडकलबाजी गर्दै अाइरहेका छन् । यस कालाे ठाउलार्इ UFO हरुले उडान गर्ने ठाउँ पनि भनिएको छ अर्थात एलियनले उडान भर्ने स्थान मद्ये एक भएकाले यो स्थानलाई गुगलले कालो धब्बा बनाएर राखेको हुनु पर्छ भन्ने एक थरीको बुजाइ छ भने अर्काे तर्फ UFO कम्युनिटीले यो ठाउँलाई UFO hot Spot site भनेर मार्क गरेको भन्ने तर्क पनि अाइरहेकाे छ ।

एक अर्काे भनार्इ अनुसार जर्मनीका एडम्स हिटलरले पनि त्याे बेला याे क्षेत्रमा संसार जित्ने शक्ति थियाे जुज प्राप्त गर्न अाफ्ना केही सहयाेगिहरूलार्इ बुझ्न पठाएकाे र साे समुहले त्यस क्षेत्र सम्म पुथग्न नसकि त्यतिकै फर्किएकाे भन्ने भनाइपनि बाहिरिएकाे छ । धेरै समय पहिले एटलान्टिक महासागरमा हिटलरले अाफ्नाे शक्तिकेन्द्र बनाएकाे कुराले चर्चा पाएकाे थियाे त्याे हिशाबले हेर्दापनि नेपालकाे हिमालमा त्याे समय हिटलरले अाफ्नाे शक्तीकेन्द्रकाे रूपमा प्रयाेग गरेकाे हुनसक्नेअनुमान लगाइएकाे छ । त्यस्तै धेरैकाे बुझाइ अनुसार नेपालकाे Kangtega (कन्टेंजा) हिमाल एलियनहरूकाे उडान भर्ने स्थान मध्ये एक हाे जुन पछि गुगलले छाेपेर राखकाे रसत्य बाहिर नल्याएकाे हुनुपर्छ भन्ने तर्क पनि अाइरहेकाे छ ।

त्यस्तै एक गुगल म्याप बनाउने बिज्ञले याे म्याप बनाउदा छाया निर्माण गर्ने क्रममा केहि त्रुटि भएकाे हुनसक्ने पनि बताउदै अाएका छन । यदि गुगलले स्याटालाइटबाट लिएकाे तस्विरले गुगल म्याप र गुगल अर्थकाे प्राेग्राम बनेकाे हाे भने गुगल जस्ताे सर्च इन्जिनले त्यस्ताे कम्जाेरी कसरी गर्न सक्छ भनी साेच्ने बेला अाएकाे छ ।

अहिलेपनि जाे काेहिले गुगल म्यापबाट साे ठाउलार्इ नियाल्दा छाया परेकाे भागलार्इ फाेटाेसपकाे मदतबाट घेरा हालेर राखेकाे जस्ताे देखिन्छ ।संसारमा भेटिएका अनाेठा तथा रहस्यमय स्थानमा यस हिमालकाे भाग पनि बसेकाे छ । जुन अनुशन्धानकर्ताहरूकालागि अहिलेपनि खाेजकाे बिषय बनेकाे छ । त्यसैले याे रहस्य अाजपनि त्यहि हिमाल भित्रै लुकेर बसेकाे छ । गुगलले बिकास गरेकाे गुगल म्याप र गुगल अर्थकाे प्राेग्राममा संसारकाे कुनैपनि कुना राम्राे संग सजिलै हैर्न सक्छाै ।जुन स्याटालाइटकाे अाधारमा लिएकाे तस्विर हुन्छ तर गुगलले पनि संसारकाे कतिपय यसता ठाउहरूकाे बारेमा बैज्ञानिकहरू स्वयमलार्इ जानकारी दिएकाे छैन जुन खाेजि गर्ने क्रममा भेटिदै गएका छन ।

कतिपय शुरक्षाकाे बिषयलार्इ र अनुशन्धानकाे बिषयलार्इ लिएर यस्ता ठाउहरूकाे बारेमा गुगलले बताएकाे हुदैन भने कतिपय देशले अाफ्नाे केही भुभागलार्इ लुकाएर राख्नु भने अनुसार गुगलले ब्लाेर गरेर राखेकाे हुन्छ । त्यहि मध्ये सोलुखुम्बुमा एलियनले उडान गर्ने हिमालको यतिबेला नेपाल लगायत बिश्वभर हल्ला संगै त्यस्का तस्विरहरू भाइरल बन्दै गएका छन । याे हल्ला मात्र हो या गुगलको कमजोरी हो ? कि वास्तजमै रहस्य केही छ ? यस बिषयमा खाेज कर्ताहरूले ध्यान पूर्याउनै पर्छ ।


Your Views
Related News