काठमाडौ, नेपाली र्यापर तथा पपगायक भिटेन भनेर चिनीने समीर घिसिङ लाई हिजो प्रहरीले जावलाखेल बाट प’क्राउ परेको छ। भिटेन प’क्राउ परे सङ्गै सामाजिक सन्जालमा उनका फ्यानहरु हरुले आ’लोचना गरेका छन।भिटेनको गीत “हामी यस्तै त हो नि ब्रो” भन्ने गीत समाजमा अपाच्य अभद्र र बिकृतिमुलक गीत भनेर प्रहरिले प’क्राउ गरेको हो।
उनी प’क्राउ परे सङ्गै काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सहकुल थापाले उनलाइ अदालतले ७ दिनको म्याद दिई अ’नुसन्धान गर्न अनुमती दिएको पनि जानकारी गराउनु भयो। “भिटेनको गीत युटुब बाट हटाउनु भयो तर टिक टकमा भिटेनको गीतमा हजारौले भिडियो बनाएका छन त्यो कसरि हटाउनु हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा ,एस एस पि सहकुल थापाले भन्नू भयो, “हाम्रो प्रबिधी र पहुँचले भ्याएजती सबैलाइ का’रबाहीको दायरामा ल्याउने छौँ ।” समाजमा बि’कृती फैल्याउने कुनै पनि सामाग्री प्रती नेपाल प्रहरिले का’रबाही गर्ने पनि जानकारी दिनु भयो।
यो हेर्नुस भिडियो ।