सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा०की पूर्व केन्द्रीय सदस्य समेत रहेकी पूर्वसांसद कमला सुवेदीको नि*धन भएको छ । सुवेदीको शनिबार बिहान नि*धन भएको हो । नेकपाका नेता विष्णु रिजालका अनुसार नेकपाकी नेतृ सुवेदीको अल्पआयुमै निधन भएको छ ।

यो पनि पढ्नुहोस् ।
भाईरल बालिका गायिका कमला घिमिरेको नयाँ नयाँ दोहोरी बजारमा आएको छ। देशमा हुने विभिन्न साङ्केतिक कार्यक्रममा कमलाको बाक्लो उपस्थिति हुन थालेको छ। कमला घिमिरेले देशका चर्चित गाएक हरु संग यस अघिनै दोहोरी गाईसकेकि छिन भने चर्चित गाएक राजु परियार संग फेरि घम्साघम्सी दोहोरी परेको छ।

तनहुँको देवघाटमा भएको पाँचौं सान्स्कृतिक कार्यक्रममा फेरि कमलाले गाएक राजु परियार संग दोहोरी गाएकी छिन। त्यस्तै कमला घिमिरे अब राजु परियार संग बिदेश यात्रामा पनि निस्कने भएकी छिन।

यो पनि हेर्नुहोस :


Your Views
Related News