इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भ्रष्टचारविरुद्धको अभियानमा कडा रुपमा प्रस्तुत भएका छन् ।
मोरङको पथरीमा बिहीबार आयोजित एक कार्यक्रममा मेयर चौथरीले भ्रष्टचारीलाई कुनै हालतमा नछोड्ने बताएका हुन् । एक रुपैयाँ पनि भ्रष्टाचार हुन नदिने बताउँदै मेयर चौधरीले देशभरी नै भ्रष्टचारविरुद्ध अभियान चलाउनु पर्नेमा जोड दिए ।उनले भ्रष्टचारीले अवसर दिनका लागि पार्टी परिवर्तन गरिरहने भएकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । भ्रष्टचार गर्ने जोकोहीलाई नछोड्ने उनले उद्घोष गरे । मेयर चौधरीले भ्रष्टाचारविरुद्धको अभियानले चर्चामा आइरहेको बेला इटहरीकै एक कार्यक्रममा र* जिन्दावादको नारा लगाएर बदनाम भएका थिए ।भिडियो हेर्नुहोस्:


Your Views
Related News