नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ ।

बाबाको बिहेलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन् । अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हुन् । उनै संग विवाह भएसंगै बाबा फेरी सामाजिक संजालमा चर्चामा छन । बाबाले सामान्य कुरा गर्दा मलाई विवाह गर्न धेरै करोडपती केटी चाहिन्छ भन्थे नभन्दै बाबा आमेरिकन नागरिकता अर्थात ग्रिन कार्ड होल्डर महिलासंग विवाह बन्धनमा बाधिएका छन् । उनले हनिमुन देखी धेरै कुराको प्लान गरेका छन् हेरौ भिडियो जस्ताको तेस्तै
https://youtu.be/PTCzSg8A7oY


Your Views
Related News