काठमाडौं, १३ कात्तिक । चर्चित संचारकर्मी रबि लामिछानेले पनि भाइटीकाको तस्विर सार्वजनिक गरेका छन् । रबिले आफ्नो घरमा दाजुभाई र दिदीबहिनीकासाथ भाइटीका लगाएको तस्विर सार्वजनिक गरेका हुन् ।

सबै नेपालीले माया गरेर ‘रबि दाई’ भनेपनि आफु परिवारको कान्छो भएको भन्दै फेसबुकद्वारा रविले सम्पूर्ण नेपालीहरुलाई भाईटिकाको शुभकामना दिएका छन् । उनले लेखेका छन् – ‘धेरैले मया गरेर “रबि दाइ” भनेपनि म चाहिँ परिवारकै कान्छो भाई । दुई दिदी लक्ष्मी र दुर्गा, दुई दाइ हरिशरण र हरिचन्द्र।। देश बिदेशबाट माया गर्ने सम्पुर्ण दिदी बहिनीहरुलाई भाईटिकाको धेरै धेरै शुभकामना ।’

उनले फेसबुकमा राखेका तस्विर हेरौं –


Your Views
Related News