काठमाडाैं : भर्खरै काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महशुस गरिएकाे छ । काठमाडौं आसपासका क्षेत्रमा शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा लाग्ने जनाएको छ। शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको हाे । लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे हो ।

बेला बेला महसुस भैरहने भूकम्पको परकम्पन फेरी एकपटक काठमाडौंमा महसुस भएको हाे | लामो समयपछि महसुस भएको धक्काले धेरैलाई तर्साएको छ | भूकम्पको धक्कापछी काठमाडौंमा फेरी चिच्चाहट सुनिएको छ | थप विवरण आउन बाँकी छ ।


Your Views
Related News