पहिल्लो केहि समय एता अघोर बाबाको बिषयलाई लिएर मिडियामा च*र्काचर्की देख्न सकिन्छ।यो बिषयमा सबैको ध्यान जादा सरकारको धयान नगएको भन्दै वि*श्लेषकहरुको पनि आ*क्रोश आउन थालेको छ।यसै क्र*ममा डा सुरेन्द्र केसीले पनि उक्त बिषयको ख*ण्डन गरेका छन।

केहि समय अगाडी रबि लामिछानेलाई नि*र्दोष हुदा हुदै समाउने सरकारले युटुबमा अ*स्लिल शब्द प्रयोग गर्दै गा*लीगलौज गर्ने अघोर बाबालाई कुनै चा*सो न दिएको भन्दै आ*क्रोश व्यक्त गरेका छन।मिडियाले पनि यस्तै अ*हियात बिषयको ओ*कालत गर्ने गरेकोले यसमा संयमित हुन पनि आग्रह गरेका छन।


Your Views
Related News