इस्लामावाद, कार्तिक १६ । पाकिस्तानको राजधानी इस्लामावादमा सरकार विरोधि प्रर्दशनले उग्र रुप लिएको छ । विपक्षी दलले सरकारका सडकमा मार्च पास गरिरहेका छन् ।

आन्दोलनरत विपक्षि दलले प्रधानमन्त्री इमरान खानको राजिनाको माग सहित कडा प्रर्दशन जारी राखेका छन् । प्रधानमन्त्री खानले देश बेचेको तथा हालै भएको रेल दुर्घटनामा कयौ नागरिकको ज्यान जादापनि राजिनामा नदिएको भन्दै आन्दोलन चर्किएको हो ।

देशभरका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका लाखौ कार्यकर्ताले प्रधानमन्त्री खानलाई घर जान वा राजिनामा दिन दुई दिनको अल्टीमेटन दिइसकका छन ।

शहरका विभिन्न क्षेत्रमा कडा सुरक्षा दस्ता तैनाथ राखेको छ । विभिन्न ठाँउमा प्रहरी र प्रर्दशनकारीबिच मुडभेड भइरहेको छ । एजेन्सीको सहयोगमा


Your Views
Related News