काठमाडौँ, २१ असार । एक दशअघि जिन्दगानी, दर्पण छाँया, मितिनी, लहनालगायतका दर्जनौँ हिट फिल्म दिएका अभिनेता दिलीप रायमाझी केही समयको अमेरिका बसाईपछि स्वदेश फर्किएर फेरी अभिनयमा जमेका छन् ।

अभिनयका साथसाथै राम्रो डान्सर समेत रहेका दिलीप खुलेर नाच्नुपर्छ, धेरै बाँच्नुपर्छ भन्ने स्लोगनलाई आत्मसाथ गरेका छन् ।

उनै नायक दिलीपको संघर्ष, चलचित्र र निजि जीन्दगीका बारेमा सन्दिप क्षेत्री उर्फ मिठाइलालले गरेको रमाइलो कुराकानी तलको भिडियोमा हेर्नुहोस्-


Your Views
Related News