कार्तिक, १९ अर्घाखाँची । हृ*दयघातका कारण अर्घाखाँचीमा एक युवकको मृ*त्यु भएको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं १ का स्थाई बासिन्दा वसन्त गमालको आज बिहान मृ*त्यु भएको हो ।

छत्रदेब गाउँपालिका २ बल्कोटको सहिद मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलमा प्रिन्सिपलको रुपमा कार्यरत गमाललाई मध्यरातमा हृ*दयघात भएको उनका आफ्नत ले बताए । १० बजे अस्पतालमा श्र*द्धाञ्जली स*भा गरिने भएको छ । ३१ वर्षीय गमाललाइ अर्घाखाँची जिल्ला अस्पतालले आज मृ*त घोषणा गरेको हो ।


Your Views
Related News