नेपाली काङ्ग्रेसले मुलुकमा आयात गरिने सागसब्जी र फलफूलको विषादी परीक्षण हुनुपर्नेमा जोड दिएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ एक विज्ञप्ति जारी गरी विषादीयुक्त तरकारी र फलफूल नेपाल प्रवेशमा कडा परीक्षण एवम नियन्त्रण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

Your Views
Related News