काठमाडौँ : दक्षिणकाली नगरपालिका को उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनता*लाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधा*को लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् । ०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् ।


Your Views
Related News