पाल्पा । बुटवल पाल्पा सडकखण्डकाे तिनाउ गाउँपालिका ३ मा पहिराे जाँदा अबरुद्ध भएकाे सडक एक तर्फी सञ्चालनमा अएकाे छ ।आज विहान ८ः५० मा पहिराे जाँदा अवरुद्ध बनेकाे सडक स्थानीय ,दाेभान प्रहरी र जेसीवि डाेजरकाे साहायतामा हटाएर यातायात एकतर्फी सञ्चालनमा ल्याईएकाे दाेभान प्रहरी चाैकिले जनाएकाे छअहिले रूपन्देहीबाट थप डाेजर मगाएर सडक दुईतर्फी नै सञ्चालनमा लयाउने तयारी भईरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्ण राज सापकाेटाले जानकारी दिनुभयाे ।


Your Views
Related News