काठमाडौं, २३ कार्तिक । र्यापर भिटेनको गएको नेपाली चलचित्र ‘सरौतो’को प्रमोसनल र्याप गीतको भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकार क्याप्टेन विजय लामा र सुमि मोक्तानका साथै भिटेनलाई पनि फिचर्ड गरिएको छ ।
समचारअनुसार भिटेन अर्थात् समिर घिसिङले पहिलोपटक नेपाली चलचित्रमा र्याप गाउने मौका पाएका हुन् ।
चलचित्र मंसिर १३ गतेबात प्रदर्शनमा आउँनेछ ।
भिडियो हेर्नुहोस्-
Your Views
Related News