सबै नेताको सम्पत्ति छानबिन गर्नु पर्छ भन्दै आएका साहीले पटक पटक संबैधानिक निकायको मर्यादामाथी समेत प्रस्न उठाउदै ज्ञानेन्द्रले यस पटक नेताहरूलाइ देश बेचेको आरोप लगाएका छन भने भारतीय प्रधानमन्त्री मोदी र नेपालकै प्रधानमन्त्री अोली समेतलाइ ठाडो चेतावनी दिदै देशको सिमाका बारे यस्तो अभिव्यक्ति दिएका छन् ।

त्यस्तै राष्ट्रियता र सार्वभाैमसत्ताको लागि हरेक नेपाली एकजुट हुने र हुनु पर्ने समेत बताउँदै भारतको हेपाह प्रबृत्ति प्रति आक्रोष पोख्दै भारतको बिरूद्धमा लड्न तैयार रहेको समेत बताएका थिए ।

काठमाडौँ । नेपालका लागि नेपाली अभियानका सदस्य ज्ञानेन्द्र साहीले मान्छे मार्नुलाइ राजनीति भन्ने प्रचण्डहरुलाई अन्तरास्ट्रिय अदालतमा उभ्याउनु पर्ने बताएका छन । भने बायुसेवा निगम मा कुलमान जस्तो मान्छे आवस्यक भएको भन्दै बिजय लामा जस्तो असल मानिसलाई समेत कामगर्न नदिएको भन्दै उत्तेजित अभिव्यक्ति दिएका छन । अनेकौ पटक अफ्ठ्यारा र बिबादास्पद तरिका बाट प्रस्तुत हुँदै आएका साहीले गणतान्त्रिक ब्यवस्थामाथी नै प्रस्न गर्दै अभिव्यक्ति दिने गरेका छन ।

भिडियो सहित:


Your Views
Related News