काठमाडौँ- काभ्रेमा या त्रु बाहक बस दु’र्घटना भएको छ । बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दु’र्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार बसमा करिव ३० जना यात्रु रहेका थिए । बसमा रहेका केहि यात्रु घा इते भएका प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दु’र्घटनामा परि घा इते भएकालाई उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको छ। भने केहिको अबस्था ग’म्भिर रहेको छ । बस सडकबाट करिव १५० मिटर तल खसेर दु’र्घटना भएको हो । यसबारे थप वि वरण आउँन बाँकि नै रहेको छ । दु’र्घटना भएको सोमबार दिउँसो रहेको छ ।


Your Views
Related News