भारततिय बिस्तारबादी ले नेपाल को सिमा अतिक्रमण गरेर नेपाल लाई सिक्किमी करण गर्ने रणनिती मा लागि रहेको बेला आफ्नो जन्म भुमीलाई रक्षा गर्न एकपटक राष्टिय स्वधिनता को लडाइमा सहभागी हुन देश, बिदेश मा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाइ, दिदी, बहिनी हरुलाइ हार्दिक अनुरोध गर्दछु।

नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रलाई भारतिय भुमिमा बैधानिक रुपमा आफ्नो देश को नक्सा मा गाभेर सार्बजनिक समेत गरिसकेको छ भने यो भुमिलाइ फिर्ता गराउन बहिर्गमित जनमुक्ती सेना नेपाल निरन्तर रुपमा अगाडी बढिरहने छ आफ्नो मातृभुमी माटो को लागि बलिदान दिन तयार छौ रगत को खोला बगाउन तयार छौ त्र भारतिय बिस्तार बादी सँग कहिलै झुक्दैनौ बरु आफ्नो सिमा बचाउनु को लागि छातिमा गोलि खान तयार छौ,
कालापानी बाट भारतिय आतंकारी सेना लाई हटाउनु पर्छ र नेपाल सरकारले (नरेन्द्र मोदि) बिरुद्ध अन्तराष्टिय अदालत मा मुद्दा हाल्ले हैशिएत बनाउनु सक्नु पर्छ.
हामी सिमा अवलोकन मा पुग्दा त्यहाका स्थानिय बासिन्दा हरुले भारतिय आतंककारी ले दिएको दुख कष्टहरु समेत गुनासो गर्नु भयो।

संचार मन्त्री गोकुल बस्कोटा ले नैतिकताको हिसाबले मन्त्री पथबाट राजीरामा दिनु पर्छ उहालाइ पथमा बसि रहनु कुनै अधिकार छैन आफ्नो देश माथि भारतिय बिस्तारबादीले दादा गिरि देखाइ सिमा अतिक्रमण गरि सिक्किम बनाउने रणनिती बनाइ रहेको देख्दा देख्दै सरकाको प्रबक्ता जस्तो जिम्मेवार ब्याक्ती ले सिमा अतिक्रमण को कुरा झारपात हो भन्ने जस्तो अभिब्याक्तीले आम नेपाली जनतालाइ आक्रोश बनाएको छ।
बहिर्गमित जनमुक्ती सेना नेपाल
केन्द्रीय संघर्ष समिती
उपाध्यक्ष: राजन थापा (सुवास)


Your Views
Related News