बुटवल । लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालको ला पर्वाहीका का,रण गुल्मी तम्घासकी १७ वर्षीया किशोरीको ज्या न गएको आफन्तले आ रोप लगाएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ तम्घास खानीगाउँ थुम्काकी १७ वर्षीया लक्ष्मी रसाईली शनिबार साँझ बिरामी परेर आमा रेश्मा विकले प्रभास अस्पतालमा लिएर गएको भोलिपल्ट एपेन्डिस भएको भन्दै अ,प्रेशन गरिएको थियो । अ,प्रेशन गर्नुअघि घरमा रहेका बाबु टिका विश्वकर्मासँग राम्रै कुराकानी गरेकी रसाइलीको मृ त्यु अस्पतालको ला,परबाहीले भएको परिवारले आ रोप लगाएको छ ।

‘एपेन्डिसको अ,प्रेशन गर्ने क्रममा अ*ण्डाकोषमा घाउ लगाई दिएपछि उनको ज्या न गएको बताइएको छ ।

डाक्टरको चरम ला पर्वाहीका कारण सामान्य विमारी भएकी लक्ष्मीको अ कालमा ज्या न गएको भन्दै परिवार शो काकु ल बनेको छ । लक्ष्मी तम्घास खानीगाउँको शिद्धबाबा माध्यामिक विद्यालय कक्षा ९ की छात्रा हुन् ।

आइतबार दिउँसो १२ बजे अ प्रेशन गरेर होस नफर्केपछि साँझ ८ बजे भैरहवा मेडिकल अस्पताल पु¥याइएको थियो । त्यहाँका डाक्टरले लक्ष्मीको पहिल्यै ब्रेन डे थ भई सकेको हुनुपर्ने भन्दै मृ त घोषणा गरेका थिए ।


Your Views
Related News