ढाका (रासस/एएफपी) । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृ’त्यु भएको छ भने अरु ५८ जना घा’इते भएका छन् ।देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घ’टना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृ’त्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने ।उनले घा’इतेहरुलाई उ*पचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।
घट’नास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घ*टनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् ।‘अहिलेसम्म उद्धार तथा उ*पचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।
बङ्लादेशमा रेल दु’र्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दु’र्घटना हुने गरेको छ ।


Your Views
Related News