एजेन्सी, २९ कात्तिक । बिद्यालयमै बिद्यालय प्रधानाध्यापक र एक शिक्षिकाले गरेको प्रे मा ला पको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । प्रे मा ला पमा मस्त डुबेका शिक्षक शिक्षिकाको भिडियो कसैले पछाडीबाट खिचेर इन्टरनेटमा भाइरल गराएको हो ।

यो घटना भारतको गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रमा भएको भारतीय अनलाइन मिडिया दैनिक भाष्करले बताएको छ । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उ जुरी गरिसकिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।


Your Views
Related News