काठमाडौ । मनिष लिम्बु जुन नाम तपाईले यसभन्दा अगाडि अबश्य सुनेको नाम हो किनकि यो नाम चर्चित हुनुका साथै एकदमै सामाजिक संजालमा भाईरल नाम पनि हो । यसैबिच हामीले अर्की जादूमय स्वर भएकी भाईरल प्रतिभालाईपनि बोलाएका थियौ जस्को नाम हो मंगेना लिम्बु ।यि दुबैको भेट भएपछि माहोल यस्तो बन्यो कि सबैलाई लाग्यो यि दुबै पहिलो जन्मबाट एक अर्कालाई चिन्दछन । यति धेरै रोमानिटक भएकी पत्रकार पनि हेरेको हेरै भए अन्तरबार्ता लिने कि उनीहरुको स्वर र आवाजमा लटठ हुने, हेरौ भिडियो :


Your Views
Related News