काठमाडाैँ, १ मंसिर । सशस्त्र प्रहरीले भारतीय अ’तिक्रमणकाे च’पेटामा परेकाे कालापानी क्षेत्रको सुर’क्षामा ख’टिन तयार रहेको बताएको छ ।नेपाल–भारतको सीमा सु’रक्षामा ख’टिएकाे सशस्त्र प्रहरीले सरकारले अ’नुमति दिएमा कालपानीको सु’रक्षामा पनि ख’टिन तयार रहेको जनाएको हो ।हाल सशस्त्रले दक्षिणतर्फ नेपाल–भारत खुला सीमा भएका स्थानमा १७ देखि १८ किलोमिटरको दुरीमा ‘बी’ओपी’ राख्दै आएको छ । कालापानीको सीमामा सु’रक्षा नभएको समाचार बाहिरिएसँगै सशस्त्रले सुर’क्षामा ख’टिन आफू त’यार रहेकाे जनाएकाे हाे ।
तर साे क्षेत्रकाे सु’रक्षाका लागि भौ’गोलिक ब’नावट, मौसमी प्र’तिकूलता र सा’धन-स्राेतकाे भने चु’नौती रहेको सशस्त्रकाे भनाइ छ । सशस्त्रले दार्चुलाको तिं’कर क्षेत्रमा बी’ओपी राख्ने का’र्ययोजना बनाइरहेको समेत बताएको छ । तर, सरकारले अ’नुमतिसँगै थ’प सा’धन, श्रोत र ज’नशक्ति प्र’दान गरेमा सीमा सु’रक्षा सु’दृढ गर्ने उसको दा’बी छ ।सशस्त्र प्रहरी ब’लका के’न्द्रीय प्रवक्ता डीआईजी सुरज श्रेष्ठ भन्छन -सशस्त्र प्रहरीको ऐ’न ०५८ ले नै सीमा सु’रक्षाको जि’म्मेवारी दिएको छ ।यसमा गत वर्षसम्म विभिन्न च’रणमा गर्दै सीमा सु’रक्षालाई सु’दृढ गर्दै जाने क्रममा हाम्रो सीमानामा ८७ वटा वी’ओपीहरु थिए ।
त्यसमा २० वी’ओपी थप्ने भनेका छौं । यो भारतसँग सीमा जो’डिएका स्था’नमा हो । हाल वी’ओपीहरु नेपाल–भारत सीमामा मात्रै सीकालापानीकोमित छ । यसलाई अब हामी उत्तरी क्षेत्रमा पनि वि’स्तार गर्ने यो’जना बनाएका छौं ।त्यसैले चीनसँग जोडिएको उत्तरी सीमामा राख्नुपर्छ भनेर आवश्यक गृकालापानीकोहकार्य गरिरहेका छौं । यहीवर्ष उत्तरको चारवटा स्थानमा वी’ओपी स्था’पना गर्ने ल’क्ष्य छ । दक्षिणतर्फ नेपाल–भारत खुला सीमा भएकाले यसमा जुनसुकै स्थानबाट, जुनसुकै बेला मान्छेहरु आ’वतजावत गर्न सक्ने अ’वस्था छ ।
यसमा सीमाको सु’रक्षा, सीमावर्ती अ’पराध नियन्त्रणमा अधिकतम नि’गरानी राख्दै आएका छौं । नि’गरानी राख्नका लागि धेरै ठाउँमा वी’ओपी राख्छौं । अहिले हाम्रो वीओपी १७ देखि १८ किलोमिटरको दु’रीमा छ । अब त्यो दुरी घ’टाउँदै प्र’भावकारी प’रिचालन गर्छौँ । उत्तरी सीमाको चु’नौती भनेको त्यहाँको भौगोलिक बनावट, मौ’समी प्र’तिकूलता हो । अर्को कुरा के हो भने हाम्रो टो’ली गएर बसिसकेपछि ‘सि’जनल’ रुपमा बस्ने भन्ने हुँदैन । बाह्रै महिना २४ सै घण्टा बस्ने हो । बीचमै फ’र्किने भन्ने हुँदैन ।यसक लागि केही थप साधन स्रोतको आ’वश्यकता पर्छ ।
त्यसको गृ’हकार्य पनि भइरहेको छ । जहाँसम्म दार्चुलाको कुरा छ । हामीले तिं’कर क्षेत्रमा वी’ओपी राख्ने हाम्रो का’र्ययोजनामै उल्लेख गरेका छौं । दार्चुला सदरमुकाममा अहिले हाम्रो गु’ल्म छ । गु’ल्मबाट नै सीमामा गएर सी’मास्तम्भको नि’गरानी राख्ने, सीमा अ’तिक्रमणको अ’ध्ययन र के’न्द्रलाई जानकारी गराउने र सी’मावर्ती क्षेत्रमा कुनै पनि प्रकारका गै’रकानुनी का’र्य रो’क्नका लागि काम गर्दै आएका छौं । तर उच्च हिमाली क्षेत्र भएकाले नि’रन्तर रुपमा बसिरहने अ’वस्था अहिले नै त्यहाँ छैन । त्यसका लागि आवश्यक केही कामहरु गर्नुपर्छ ।
त्यसका लागि गृ’हमन्त्रालयमार्फत् स’मन्वय भइरहेको छ । यही वर्षभित्रै दार्चुलाको तिं’कर क्षेत्रमा सु’रक्षा पो’ष्टका लागि केही काम हुन्छ । आवश्यक नि’र्देशन पनि पाएका छौं । हामीलाई सीमा सु’रक्षालगायत महत्वपूर्ण अन्य १२ वटा जि’म्मेवारी पनि छन् । ती मध्ये सीमा सु’रक्षा हाम्रो पहिलो चासो र दा’यित्वसँगै क’र्तव्य पनि हो । हामीले भनेजस्तै चाहेजस्तै सीमाक्षेत्रमा निग’रानी बढाउन थ’प ज’नशक्ति चाहिन्छ नै । जिल्लामा हाम्रा ग’ण र गु’ल्महरु छन् । उनीहरुले सीमामा मात्रै काम नगरिकन शा’न्ति सु’रक्षा लगायतका अन्य का’र्यहरु पनि गर्नुपर्ने हुन्छ । यसले गर्दा सीमा क्षेत्रमा प’रिचालन थ’प प्र’भावकारी बनाउन जन’शक्तिको आवश्यकता हामीले मह’सुस गरेका छौं ।
गृ’ह मन्त्रालय पनि ज’नशक्ति थप्ने कुरामा स’कारात्मक भएकाले भविष्यमा ज’नशक्ति थ’प हुने कुरामा वि’श्वस्त छौं । सीमा क्षेत्रमा गएर बस्ने भनेको वी’ओपी नै हो । हाम्रो सु’रक्षा प’रिचालन कस्तो हुन्छ भने वी’ओपीहरुलाई व्या’कअप गर्ने गु’ल्महरु हुन्छन् ।गु’ल्मलाई पनि केही परे थ’प मद्दतका लागि ब’टालीयन हुन्छन् । त्यसको पछाडि बि’ग्रेड, हे’डक्वार्टर हुन्छ । कतिपय प्र’शासनिक कुरा स’मन्वय गर्नुपर्ने पनि हुन्छ । त्यसका लागि जिल्लामा हे’डक्वार्टर हुन्छ ग’णको वा गु’ल्मको । ग’ण र गु’ल्मबाटै पो’ष्ट प’रिचालन हुने हो । पो’ष्ट आफैँमा स्वा’यत्त भने हुँदैनन् ।
त्यसले जिल्लाको वा माथिल्लो नि’कायकै नि’र्देशनका आधारमा काम गर्ने हो ।भारततर्फको सीमामा वी’ओपी ब’ढाउने भन्नुभयो । उत्तरी क्षेत्रको सु’रक्षा यो’जना के छ ?उत्तरतिरका १५ वटै जिल्लाका सदरमुकाममा हाम्रो गु’ल्म छ । गुल्मबाट नै समय–समयमा ए’लआरपीको रुपमा ख’टिएर सी’मास्तम्भको अ’ध्ययन, वस्तुगत अ’वलोकन–अध्ययन गरिरहेका छौं । दार्चुलामा पनि गु’ल्म स्था’पना भएपछि टो’ली गएर तिं’करलगायतका क्षेत्रको ग’स्ती, जानकारी लिने काम भएको छ । तिं’करमा वी’ओपी राख्ने स्वी’कृती नै लिइसकेका छौं ।