काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रियता र भौगोलिक अ’खण्डताको प’क्षमा दृ’ढ रहेको बताएका छन्। नेकपाको भा’तृसंगठन राष्ट्रिय युवा सं’घ नेपालको एकता भे’लालाई आइतवार ’सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘पहिले राष्ट्रियताको प’क्षमा सरकार अ’डिइदिए हुन्थ्यो भन्‍ने मृ’गतृष्णा थियो, अहिले दृ’ढ सरकार छ’, उनले भने, ‘भौगोलिक अ’खण्डता र राष्ट्रिय हि’त संरक्षणमा दृ’ढ सरकार छ। नेकपाका अध्यक्षसमेत रहेका ओलीले लामो समयपछि नेकपा मह’त्वपूर्ण क्ष’णमा रहेको दा’बी गरेका छन्।

‘लामो समयपछि म’हत्त्वपूर्ण क्ष’णमा हामी छौँ। देश र जनताको सेवामा स’मर्पित सं’गठन बनाउन खो’जेका थियौं। पार्टी ए’कताबाट नयाँ उ’चाइमा उ’ठाएका थियौं। त्यस सि’लसिलालाई अ’न्तिम रू’प दिन एकता टुं’ग्याइएको हो’, उनले भने, ‘युवाहरूलाई एक ठाउँमा ल्याउने का’र्यक्रम हो यो। नेपाल कम्युनिस्ट पा’र्टीसँग आ’बद्ध भएकाले यो स’फल हुनेछ।”हामी भारतलाई हाम्रो जमिनबाट सेना फि’र्ता लैजानुस् भन्छौ। हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौ’, उनले भने, ‘हामी वि’श्व शा’न्तिमा लागेका छौँ। शान्ति सेनामा हाम्रा सैनिक पठाएर।

अरुको र’क्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’ प्रधानमन्त्री ओलीले भारतले अ’तिक्रमण गरेको नेपाली भू’मिबाट पछि ह’ट्नुको वि’कल्प नरहेको बताए । ‘सीमा स’मस्या अहिले भर्खरै भएको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको हो’, उनले भने, ‘केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन।’ सीमा मि’चिएको मु’द्दामा भइरहेको आ’न्दोलनबारे आफु जा’नकार रहेको ओलीले बताए । ‘सीमाको विषयमा केहीले आ’न्दोलन गरिरहेका छन्। युवा-विद्यार्थी सडकमा उ’त्रिएका छन्’, उनले थपे, ‘राजनीतिक नाममा केही उ’छृंखल ग’तिविधि पनि देखिए।

त्यो ठी’क होइन, केहीले अ’तिरिक्त हि’रो देखिन, अ’तिरिक्त दे’शभक्त देखिने प्र’यास गरे। त्यो ठी’क होइन।’ प्रम ओलीले उ’छृङ्खलताले स’मस्या स’माधान नहुने त’र्क गरे। उनले नेपाली भूमिमा बसेका भारतीय सेना फि’र्ता पठाउनु स’मस्या स’माधान भएको उल्लेख गरे।’हामी भारतलाई हाम्रो जमिनबाट सेना फि’र्ता लै’जानुस् भन्छौ। हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौ’, उनले भने, ‘हामी विश्व शा’न्तिमा लागेका छौँ। शान्ति सेनामा हाम्रा सैनिक पठाएर। अरुको र’क्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’अहिले को सरकार भारतसँग स’म्वाद गर्न न’डराएको उनको त’र्क थियो।

‘अहिलेको सरकार सं’वाद गर्न न’सक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले सं’वादको मा’ध्यमबाट सीमा स’मस्या स’माधान गर्छ’, ओलीले अ’गाडि थ’पे, ‘कतिपयले नक्सा स’च्याउन भनेका छन्, तर त्यो स’माधान होइन। मि’चिएको भूमि फि’र्ता लिने कुरा हो। नक्सा त प्रे’समा छा’पे भ’इहाल्यो, हामी हाम्रो भूमि फि’र्ता लिन्छौं। सीमाको मु’द्दामा सबै ए’कताबद्ध भएकोमा खु’सी व्य’क्त गर्न चाहन्छु।’ ‘नेपालमा अहिले सरकारको वि’रोध दुई प्र’कारको वि’रोध भइरहेको छ। वै’चारिक पू’र्वाग्रह (कम्यु’निष्ट सरकार छ त्यसैले) राखेर पनि वि’रोध हुँदैछ’, उनले भने, ‘रा’म्रो काम गर्दा क’म्युनिस्टको भएकैले वि’रोध ग’र्नुपर्छ भ’न्‍नेहरू छन्।


Your Views
Related News