सीएनएन ,सन फ्रान्सिस्को—शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् । उक्त दिन उनको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ ।दुई वर्षको अ’वधिमा माईक्रोसफ्ट का सह संस्थापक शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो । गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अ’वधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गि’रावट आएपछि गेट्सले बेजोसलाई गत महिना छोटो अ’वधिका लागि उ’छिनेका थिए । तर पहिलो स्थानमा गेट्सको अ’वधि छोटो अ’वधिका लागि मात्रै टि’केको थियो ।

यो वर्ष माइक्रोसप्mटको सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा पनि वृ’द्धि भएको हो । यसले कम्पनीमा उनको हि’स्सेदारीको मूल्यमा वृ’द्धि गराएप्को थियो । अक्टोबरमा माईक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्ला’उड क’म्प्यूटिङमा पा’खा लगाएको थियो ।यो वर्ष बेजोसल आफ्नी पत्नी म्या’केन्जी बे’जोससँगको डि’भोर्समा अमेजनको ठूलो हि’स्सा गु’माएका थिए । हाल उनसँग १०८।७ अर्ब डलरको कुल सम्पत्ति रहेको छ ।गेट्सले हालै मात्र सिनेर एलिजावेज वारेन लगायतका केही डे’मोक्र्याट राजनीतिक प्र’तिद्वन्दीहहरुले प्र’स्ताव गरेको सम्पत्ति क’रको ज’वाफमा केही टि’प्पणी समेत गरेका थिए ।


Your Views
Related News