काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै’ठकले मन्त्रिपरिषद् पु’नर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने नि’र्णय गरेको छ।‘म’न्त्रिपरिषद् पुन’र्गठनको विषयमा छलफल भएको छ’, बै’ठकपछि एक स’चिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुं’गो नलागेकाले यसको जि’म्मा प्रधानमन्त्रीलाई दिइएको छ’स’चिवालय बै’ठकले नयाँ मन्त्री चय’नको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाइ छ। स्रो’तका अनुसार ह’टाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुं’गो लाग्नेछ।

बै’ठकमा मन्त्रिपरिषद् पु’नर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री ह’टाउने र कसलाई जि’म्मेवारी दिने भन्ने विषय टुं’गो लागि सकेको छैन। बै’ठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्र’वक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छ’लफल नै नभएको बताएका छन्। नेकपा अध्यक्ष प्रचण्डलाई का’र्यकारी अध्यक्षको जि’म्मेवारी दिने विषयमा छ’लफल नभएको श्रेष्ठको भनाइ छ। आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पा’र्टी (नेकपा)को स’चिवालय बै’ठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छ’लफल भएको थियो ।


Your Views
Related News