काठमाडौं, २३ असार । एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ ।मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ सुरु गरेको छ । मलेसियालाई सस्तैमा समेट्दै नेपाल जित हात पार्ने लक्ष्यमा छ ।तुलनात्मक रुपमा नेपाल आयोजक राष्ट्र मलेसियाभन्दा बलियो टिम हो । आजको खेलमा मलेसियालाई पाखा लगाउँदै नेपाल उपाधि यात्रालाई जारी राख्न चाहन्छ ।नेपाल समूह ‘ए’ को विजेता राष्ट्र हो । भने मलेसिया भने नेपाल समूह ‘बी’ को उपविजेता हो ।लाइभ भिडियो हेर्नुहोस :


Your Views
Related News