काठमाडौं, १ मङ्सिर । गायक प्रताप दासको आवाजमा रहेको नयाँ गीत ‘हिमाल हौ तिमी’को भिडियो सार्वजनिक भएको छ । मदन दुलालको शब्द तथा प्रकाश नेपालीको संगीत, मानषी किरण संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा राज खड्का र चर्चित मोडल अञ्जली अधिकारीले अभिनय गरेको भिडियोलाई राज खड्काले निर्देशन गरेका छन् ।

यसैगरी राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई मधुर बस्नेतले छायाङ्कन गरेका हुन् । सुप्रिम पराजुलीले गीतको भिडियोलाई सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्-


Your Views
Related News