काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलो–धूवाँमुक्त बनाउने बताउनुभएको छ ।
मन्त्री नेम्वाङले विहीबार शपथ ग्रहण गरेर मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्ने क्रममा कठमाडौं उपत्यकालाई धुलो–धुँवामुक्त बनाउने बताउनु भएको हो ।
उहाँले काठमाडौं उपत्यकालाई धुँवा–धुलोमुक्त बनाउन सम्भव भएको बताउनुभयो । साथै आफूले गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभयो ।
यसका साथै उहाँले निर्माणाधीन सडक योजनाहरु पूरा गर्नेसमेत बताउनुभएको छ । श्रोत News24 nepal
Your Views
Related News