काठमान्डौ , ट्राफिक प्रहरीले बाइक र स्कुटी मार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ का चालकलाई का’रवाही सुरु गरेको छ । प्रहरीले प्र’योजन बि’परित सवारी चलाएको भन्दै चालकहरुलाई चि’ट का’ट्न सुरु गरेको हो।यातायात व्यबस्था विभागले गत मङ्सिर ३ गते निजि सवारीले यात्रु बो’क्न नपाउने भन्दै त्यसो नगर्न सू’चना नि’कालेको थियो । यातायात व्य’वस्था ऐ’न–२०४९ मा निजि सवारी यातायात से’वाको लागि प्र’योग गर्न न’पाइने उल्लेख छ।त्यस्तै सोहि ऐ’नमा नै एउटा प्र’योजनको लागि द’र्ता भएको स’वारीसाधन अर्को प्र’योजनको लागि प्र’योग गर्न नपाउने उल्लेख छ ।

यिनै आ’धार देखाउदै विभागले नाम उल्लेख नगरी टुटल र पठाओका चालकहरुलाई यात्रु न’बोक्न आ’ग्रह गरेको थियो । अहिले भने प्रहरीले यसरी यात्रु बो’क्नेलाई का’रवाही नै सुरु गरेको छ । आज आइतबार बिहान प्रहरीले स्वयम्भुमा एक चालकलाई चि’ट का’टेको हो । प्रहरीले प्र’योजन बि’परित सवारी चलाएको क’सुरमा चि’ट का’टेको हो । यस अन्तर्गत २ सय देखि एक हजारसम्म ज’रिवाना हुने ब्य’बस्था छ । त्यस्तै टुटल, पठाओ र सरर नेपालमा आ’वद्ध चा’लकहरुले मंसिर १५ गते प्र’दर्शन गर्ने भएका छन् ।

यी तीन वटै क’म्पनीमा आ’वद्ध भएर यात्रुलाई मोटरसाईकलमार्फत से’वा दिँदै आएका चालकले १५ गते माइतीघरमा प्र’दर्शन गर्ने भएका हुन् । नयाँ र वै’ज्ञानिक व्या’पारको सो’चलाई मा’र्ने गरी यातायात व्यवस्था विभागले सू’चना जा’री गरेर आफ्ना चालक हरुलाई, क्या’प्टेनहरुलाई र रा’इडरहरुलाई स’मातेर ट्राफिक प्रहरीले चि’ट का’ट्न थालेको भन्दै वि’रोध गर्न टुटल, पठाओ र सरर नेपालले प्र’दर्शनको मिति नै घो’षणा गरेका हुन् ।


Your Views
Related News