काठमाडाैं,राष्ट्र ज’नमत पार्टीका अध्यक्ष सीके राउतले मधेसी द’लहरूले मधेसलाई बे’चेर खा’एको आ’रोप लगाएका छन् ।न्यूज २४ को ‘छ प्रश्न’ का’र्यक्रममा अ’न्तर्वार्ता दिँदै मधेसी द’लहरूले मधेस बे’चेर खाएको र म’धेसीहरूलाई स’हिद बनाएको आ’रोप लगाएका हुन् । लामो समय स्व’तन्त्र मधेसको मा’ग राख्दै वि’खण्डनकारी ग’तिविधि गर्दै आएको राउत गत फागुनबाट मू’लधारकाे रा’जनीतिमा आएका थिए ।उनले आफ्नो पा’र्टी कुनै प’द र स’त्ताको लागि नभई रं’गभेदवि’रुद्ध लगेको पनि बताए ।

ज’नमत पार्टीले काठमाडौंमा शनिबार मधेसीलगायतका स’मुदायमाथि रं’गको आधारमा हुने वि’भेदकाे वि’रोधमा आ’मसभासमेत गरकाे थियाे ।‘विगत ७ वर्षदेखि हामी कुनै प’द, स’त्ताको लागि ल’डेको मान्छे होइनौँ, तर यहाँ अरू पा’र्टी हेर्नुहोस्, जसले मधेसलाई बे’चेर खाए, मधेसीहरूलाई सहिद ब’नाए, मधेसमा ना’काबन्दी लाग्यो, मधेसको सारा व्या’पार-व्यवसाय चौ’पट पार्‍यो’, उनले भने,’आफैले ना’काबन्दी लगाएर आफैले तेलको त’स्करी गरे, यसले उनीहरूले स’त्ताको लागि मात्रै भनेर बा’रम्बार सा’बित गरेको छ ।’

चु’नावको बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘ह’त्यारा’ भन्दै आ’रोप लगाएर अहिले चाहिँ स’त्ताको लागि ओलिसँग नै लि’प्त भएको बताए । उनले भने, ‘भोट मा’ग्ने बेलामा ‘ह’त्यारा’ ओली जीलाई भो’ट दिनु हुन्न रे, अहिले चाहिँ ओलीजीसँगै सरकारमा बसेर रमाउने ? पू’र्णरुपले उनीहरूको राजनीति स’त्ताकै लागि हो ।’अहिले पार्टीको का’र्यकर्ताले ‘ फ्री मधेस’ कुरा न’उ’ठाएर केही अ’सन्तुष्ट उ’ठाइरहेको उनले दा’बी गरे । ‘कुनै पनि पार्टीमा सबै एउटै बिचार भएको मान्छे हुँदैनन्, त्यो अ’सन्तुष्ट स’मूहले उ’ठाइरहेका होलान् ।

तर हामी चाहिँ मू’लधारको राजनीतिबाटै आफ्नो अ’धिकार कसरी पाइन्छ भन्नेमा पु’र्णरुपले ला’गिपरेका छौँ’, उनले भने ।उनले नेपालमा रं’गभेद भएकाे पनि बताए । स’माजमा रं’गभेद छैन भने पनि व’स्ताविकतामा र स’माजमा चाहिँ रं’गभेद भएकाे उनकाे दा’बी छ । यहाँ दिनहुँ रं’गभेद भइरहेकाे र गरिरहेकाे पनि उनले बताए । ‘तपाईं सोध्नुहुन्छ रं’गभेद कहाँ छ ? कुन पा’इलामा रं’गभेद छैन ? व्य’प्तरूपमा रं’गभे छ । हरेक टि’कट काउन्टर, हरेक का’र्यालय र हरेक पसलमा रं’गभेद कहाँ हुन्छ’, उनले भने ।ठूला मु’लधारका पार्टीहरूबाट मधेसको कुनै पनि मा’ग स’म्बोधन भएकाे पनि उनले बताए ।

‘मू’लधारका ठू’ला पार्टीहरूलाई एक दशक होइन कयौँ दशका भोट दिएर जि’ताएका छन्, तिनहिरुबाट मधेसको कुनै मा’ग नै स’म्बोधन हुने स’म्भावना नै देखिएन’।उनले भने, ‘बि’चमा केही द’लहरू उदाएका थिए, उनीहरू पनि अहिले आफ्नो पार्टीको नाम प’रिवर्तन गरेर स’त्ताकै पछाडि कु’दिरहेका छन् ।’मधेसको ज’नाधार पा’र्टी भनेको आफ्नो पा’र्टी मात्रै भएकाे समेत उनकाे दा’बी छ । अब मधेसी जनताकाे आ’स्थाको पा’टो आफ्नो पा’र्टीमा भएकाे र आफ्नो पा’र्टीले ज’नताको वि’श्वत जि’नेको पनि उनले दा’बी गरे ।


Your Views
Related News